४ हजार ५ सय बाढीपीडितलाई एनआरएनको सहयोग

काठमाडौं— दुई साता अघि आएको बाढीबाट प्रभावित झन्डै ४ हजार ५ सय परिवारलाई गैरआवासीय नेपाली संघले आपतकालीन राहत सामग्री वितरण गरेको छ। गृहमन्त्रालयसँगको समन्वयमा सबैभन्दा बढी प्रभावित सप्तरीका बासिन्दालाई संघले राहत बितरण गरेको हो। संघले अगष्ट २२ देखि २५ तारिखसम्म सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन र कोमध्यपुरा गाउँका झण्डै ४ हजार पाँचसय बाढीप्रभावित परिवारलाई … Continue reading ४ हजार ५ सय बाढीपीडितलाई एनआरएनको सहयोग